गैंडालाई विमानमा राख्दै

नेपाल सरकारद्वारा मित्रराष्ट्र चीन सरकारलाई उपहार स्वरुप दिइएको दुई वटा गैडा मितिनि र सोल्टी आज शुक्रबार साँझ विमानस्थलमा वन तथा वातावरणमन्त्री शक्ति वस्नेतद्वारा नेपालस्थित चिनिया दुतवासका प्रतिनिधि झाङ फानलाई हस्तान्तरण पश्चात गैंडालाई विमानमा राख्दै विमानस्थलका कर्मचारीहरु । तस्बिर : प्रदीपराज वन्त